मिसन सुदूरपश्चिम-११ : ‘बिना धितो ऋण पाएपछि रजनीको जीवन यसरी बदलियो, महिनामा ७५ हजारसम्म कमाउँछिन्’

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको ११औं अंकमा हामीले आफ्नो पौरख र स्टेमको सहयोगले गौरव गर्न लायक बनेको सुदूरपश्चिमकि चेली रजनी चौधरीको परिवर्तनको कथालाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा उनीसँग र उनको परिवारसँग गरिएको यो विशेष कुराकानीः

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal