मजदुरी गर्नेहरुको पिडाः ‘यसै पनि दु:खै थियो, कोरोनाले पनि दु:खै दियो…’ (फोटो-कथा)

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीबाट अहिले विश्वभर कोहीपनि अछुतो छैन । मै हुँ भन्ने शक्तिशाली राष्ट्रदेखी विकासोन्मुख राष्ट्रसम्म सबै यसबाट पुर्णतयार प्रभावित बनेका छन् । अझ नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि कोरोना माहामारी अभिषाप नै बनेको छ । अझ त्यसभित्रपनि अहिले मजदुर वर्ग सबैभन्दा धेरै पिडाको सामाना गरिरहेका छन् ।
माहामारी रोकथाम तथा नियन्त्रणका लागि देशैभरी गरिएको लकडाउनको चपेटामा मजदुर वर्गका पिडा अरुभन्दा बेग्लै छन् । दिनभरी मजदुरी गरेर साँझ बिहानको छाक टार्नुपर्ने बाध्यतामा कोरोना माहामारीले लात हानेको धनगढीमा मजदुरी गर्दै आएका शिवराम रानाले बताए । त्यस्तै मजदुरी गरेरे जिवन चलाएकी सुनदेवी चटौतको पिडा पनि केहि यस्तै छ । उनि भन्छिन्, ‘कोरोनाले हम दुःखीका सुख खोस्यो ।’ बाँकी फोटोमा हेर्नुहोस्ः









प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal