‘रातारात धनी बन्ने सोचले सेयर बजार नलाग्नुस्, भएको सबै लगानी पनि एउटै सेक्टरमा नलगाउनुस्…´ : लगानीकर्ता भट्ट

कैलाली । लगानीकर्ता युवराज भट्टले हल्लाका भरमा लगानीकर्तालाई सेयर नकिन्न आग्रह गरेका छन् । अर्थ सरोकार सुदूरपश्चिम ब्युरोको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मिसन सुदूरपश्चिम’ मा बोल्दै लगानीकर्ता भट्टले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय रातारात धनी बन्ने सोचले सेयर बजारमा लगानीकर्ताले जोखिमपूर्ण लगानी गरिरहेको बताउंदै लगानीकर्तालाई त्यसो नगर्न पनि सुझाएका छन् । साथै आफुसँग भएको सबै सम्पत्ति पनि एउटै सेक्टरमा लगानी गर्न नहुने उनले बताए । प्रस्तुत छ उनै भट्टसँग सुदूरपश्चिममा सेयर बजारको अवस्थालगायतका विविध विषयमा गरिएको यो विशेष कुराकानी :

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal