अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । धनगढीमा ६४ लाखको लगानिमा वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ । बुधबार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले धनगढी ४ उत्तरबेहडीमा रहेको उक्त स्टोरको उद्धघाटन गरेकी हुन् । मार्टको उद्धघाटन गर्दै उपप्रमुख रानाले कोल्ड स्टोर सहितको मिट मार्ट धनगढीको आवश्यकता[...]