अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । धनगढीमा वृद्धा आश्रम भनेर निर्माण गरिएको भवनमा सुधार गृह बनाउन लागिएको भन्दै स्थानीयहरु आन्दोलित बनेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा निर्माण गरिएको सुविधा सम्पन्न भवनमा स्थानीयसँगको समन्वयबिनै सुधार गृह बनाउन लागिएको भन्दै स्थानीयहरु आन्दोलित बनेका हुन् । यसअघि वृद्धा आश्रम बनाउने[...]