‘बजार बढ्दा चुरीफुरी देखाउनेले बियरिस सुरु भएपछी चेत्छन्, बजार घटेकै छैन, ‘पिक्चर अभि बाँकी हे’ : लगानीकर्ता ओझा

कैलाली । सेयर लगानीकर्ता हेमराज ओझाले सुदूरपश्चिममा हल्लाको भरमा लगानी गर्ने लगानीकर्ताको संख्या ठुलो रहेको बताएका छन् । अर्थ सरोकार सुदूरपश्चिम ब्युरोको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मिसन सुदूरपश्चिम’ मा बोल्दै लगानीकर्ता ओझाले फन्डामेन्टल वा टेक्निकलको पाटो नहेरी बजारमा चलेको हल्लाका भरमा लगानी गर्ने लगानीकर्ताको संख्या ठुलो रहेको बताएका हुन् ।
यस्तै उनले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र जोखिमपूर्ण कम्पनीको सेयरमा लगानी नगर्न सुझाव दिएका छन् । उनले लगानीकर्ताहरुलाई बजारमा बुझेर र कम्पनीको फन्डामेन्टल वा टेक्निकलको दुवै पाटोको अध्यन गरेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् । प्रस्तुत छ ओझासँग सुदूरपश्चिममा सेयर बजारको अवस्थालगायतका विविध विषयमा गरिएको यो विशेष कुराकानी :

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal