शनिबारको धनगढीः शव व्यवस्थापनका लागि तयारीमा सेनाको टोली, हाफ सटरबाटै व्यवसाय सञ्चालन गर्दै व्यापारी…(फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोनाको दोस्रो लहर सूरु भएपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लामा निषेधाज्ञा आदेश जारी गरिएको छ । भारतबाट नेपाल भित्रिनेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्यामा पनि वृद्धी भएको देखिन्छ । यसैबीच निषेधाज्ञाको नवौं दिन धनगढीको माहोल केही बेग्लै देखिएको छ ।

सेती प्रादेशिक अस्पताल अगाडी कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनका लागि शव वहान र नेपाली सेनाको शव व्यवस्थापन टोली तैनाथ देखिन्छन् । शनिबार धनगढीका मुख्यसँगै सहायक सडक सञ्जाल पनि सुनसान प्राय बनेका छन् । कतै मजदुरहरु कामबाट फर्किदै देखिन्छन् भने कोरोना माहामारीकाबीच पनि कोही आधा सटर खोलेर व्यापार गरिरहेका देखिन्छन् । बाँकी फोटोमा हेर्नुहोस्ः












प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal