मिसन सुदूरपश्चिम-१३ : ‘आफ्नै उद्यम गरेर उदाहरण बनेकी जनप्रतिनिधि र सरस्वति साउदको परिवर्तनको कथा’

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको १३औं अंकमा हामीले स्टेम परियोजनाको सहयोगमा ऋण पाएपछि उद्यमी बनेकी पुर्णिमा बिक र पारिवारिक संवाद कार्यक्रमकि स्वयमसेवक बनेकी सरस्वतिको परिवर्तनको कथालाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा उनीहरुसँग र उनीहरुको परिवारसँग गरिएको यो विशेष कुराकानीः

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal