वादी समुदायका लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३ करोडको बजेट, कस्ता छन् योजना ?

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
सुदूरपश्चिम प्रदेश सरकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा वादी समुदायको माग सम्बोधन गरेको छ । मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले वादी समुदायको उत्थानका लागि ३ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शाहले वादी जातीको संरक्षण, संस्कृतिको जर्घेना र रोजगारी सृजना गर्नका लागि उक्त रकम विनियोजन गरिएको हो । केही समय अघिमात्रै सुदूरपश्चिमका वादी समुदायका महिलाहरुले सरकारले आफुहरुको समस्या नहेरेको भन्दै बाध्यात्मक यौन पेशाका लागि लाईसेन्स माग्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा sudur.arthasarokar@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal