हिलाम्य सडकमा मोटर सरर…नागरिकलाई सास्ती, स्मार्ट सिटीको हरिबिजोग ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा हिलाम्य सडकका कारण नागरिक समस्यामा परेका छन् । मुख्य बजारकै अधिकांश सडक क्षेत्रमा बर्खाको सयमा निर्माण सुरु भएको छ । समयमै काम सम्पन्न नहुँदा र असारे विकासको चटारोले प्राथामिकता पाउँदा सडकको अवस्था झनै बिग्रिदै गएको छ ।

स्थानिय तहमा जनप्रतिनिधि निर्वाचित हुनुभन्दा पहिला निर्माण थालिएका धनगढीका सडक जनप्रतिनिधिको कार्यकाल सकिँदासम्म पनि उस्तै छन् । बिग्रिँदो सडकको अवस्थाले उपमहानगरपालिकाले देखेको स्मार्ट सिटीको सपनालाई जिस्काईरहेको छ भने आवतजावतमा कठिनाई समेत भएको छ । सडक निर्माणको गति सुस्त हुँदा झरीमा हिलाम्य र गर्मिमा धुलाम्य हुने सडकको अवस्थाका कारण धनगढीबासी सास्ति खेप्न बाध्य बनेका छन् । बाँकी फोटोमा हेर्नुहोस्ः

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal