सुदूरमा हिउँदे झरीको वितण्डाः किसान रुँदै भिजेको अन्न बोक्दैछन्…(फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । केहि दिनदेखी आईरहेको लगातारको वर्षाका कारण सुदूरपश्चिममा भित्राउन लागेको धान बालीमा ठुलो नोक्सानी भएको छ ।

किसानले बालि भित्र्याउन सुरु गरे लगत्तै एक्कासी परेको पानीले भित्र्याउन लागेको धान बालीमा ठुलो नोक्सानि पुर्याएको हो । कैलालीको फूलवारी, कनरी, पहलवानपुर, हसुलिया लगायतका किसानहरुले धान काटेर बारीमा सुकाउन राखेको थिए । एकाएक परेको बर्षाले धनबाली नष्टभए पछि किसानहरु चिन्तीत भएका छन् ।

चाडपर्व सकिने बित्तिकै भित्राउने आशमा दिन गनेका कैलाली, कञ्चनपुरका किसान अहिले भिजेको अन्न बोक्नमा व्यस्त बनेको छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्: (तस्वीरः कुलराज चौधरी) 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal