डुबानपछि सुदूरका किसानः कोहि ढलेको धान सिमोट्दैछन्, कोहि बाटोमै ‘सपना’ सुकाउँदैछन्… (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । केहि दिन अघिको लगातारको झरीले सुदूरसँगै देशैभरीका विभिन्न जिल्लामा ठूलो क्षति पुर्यायो । कसैका घरजमिन बगायो भने कसैका बर्षभरीको मिहेनत बगायो । खेतबारीसँगै अन्नबाली नै बगाएपछि कसरी परिवार पाल्ने ? भन्ने चिन्तामा परेका किसान अहिले त्यही ढलेको धान सिमोट्नमा व्यस्त छन् ।

अहिले सुदूरका पहाडी जिल्लामा पहिरोबाट पिडित परिवारहरु राहतको आश गरिरहेका छन् भने तराईका किसान झरीसँगै अन्नसहित बगेका सपना सुकाउन थालेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal