आहा ! घोडाघोडी ताल… (फोटो-कथा)

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कैलालीका घोडाघोडी ताल पर्यटन प्रवद्धनका लागि महत्वपुर्ण क्षेत्रमध्येको एक हो । चराहरुको मुख्य बासस्थानका रुपमा रहेको उक्त क्षेत्रमा विश्वमै दुर्लभ प्रजातिका चराहरु पाईने गर्दछन् । चराहरुको मुख्य बासस्थानको रुपमा रहेको उक्त क्षेत्रलाई छिट्टै वर्ड सेन्चुरी घोषणा गरिँदै छ । विभिन्न दुर्लभ प्रजातीका चराहरुसँगै उक्त क्षेत्रमा विभिन्न प्रजातिका थलचर तथा जलचर जिव पनि पाईने गर्दछन् । अर्थ सरोकारकर्मी हरी तिवारी र कुलराज चौधरीले कैद गरेका तस्विरः

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal