मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आर्मिको सानदार जित

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा सम्पन्न दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार प्रतियोगिताको फाईनल खेलमा रहेका त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवबीचको प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले जित हासील गरेको हो ।

प्रतियोगिताका ४ सेटमध्ये ३ सेटमा नेपाल पुलिसलाई पराजित गर्दै आर्मी क्लब च्याम्यिन बनेको हो । प्रतियोगिताको बिजेता त्रिभुवन आर्मी क्लबले नगद चार लाख प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितको उपबिजेता बनेको नेपाल पुलिस क्लबले २ लाख नगदप्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गर्न सफल गण्डकी प्रदेशले नगद रु १ लाख प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितमा चौथो स्थान प्राप्त गर्ने एपीएफले भने ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal