धनगढीमा मनाईयो १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवश

धनगढी । धनगढीमा १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवश मनाइएको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आईतबार कार्यक्रम मनाईएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री टेक बहादुर रैकाले सुदूरपश्चिम प्रदेश सरकार श्रमिकको पक्षमा रहेको बताएका छन् । आइतबार धनगढीको चौराहबाट प्रभात फेरी कार्यक्रम सूरु गरी धनगढी रंगशाला (कवर्ड हल) मा पुगी कार्यक्रमको समापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal