डडेल्धुराको नवदुर्गामा कांग्रेस अग्रस्थानमा

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा काँग्रेसका उम्मेदवार लक्ष्मी अवस्थी अग्रस्थानमा रहेको छन् । उनीलाई एकीकृत समाजवादीका कविन्द्र बिष्टले पछ्याउदै छन् । कांग्रेसका उम्मेदवार अवस्थीले १२०३, एकीकृत समाजवादीका बिष्टले १२०१ र नेपाली कांग्रेस विपीका उम्मेदवार गोकुल शाहीले ७५२ मत पाएका छन् भने माओवादी केन्द्रका धर्म बिकले ४८५ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्मला बिष्टले १४१८, नेकपा एमालेबाट वीरबहादुर बिष्टले ३६९ र एकीकृत समाजवादीका चन्द्रा रुपालीले १०५० र माओवादी केन्द्रकी बिस्ना बोहराले ५२४ मत पाएकी छन् । नवदुर्गाको वडा नम्बर १, ३ र ५ को मतगणना कार्य सम्पन्न भएको छ । एकमा काँग्रेसका उम्मेदवार तीनमा माओवादी केन्द्र र पाँचमा नेकपा एकीकृत समाजवादी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal