कञ्चनपुरको भीमदत्त-१ मा काँग्रेसका उम्मेदवार कुँवर ७३२ मत ल्याएर विजयी

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-१ मा नेपाली काँग्रेसका आसेफ कुवँर (भुन्टु) विजयी भएका छन् । उनी वडाध्यक्षमा ७३२ मत ल्याएर विजयी भएका हुन् ।

उक्त वडामा नेकपा एकीकृत समाजवादीले अध्यक्षमा २२४ मत ल्याएर दोस्रो स्थानमा, नेकपा एमालेले १९७ मत ल्याई तेस्रो स्थानमा र त्यसैगरी राप्रपाले ६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal