कैलालीको बर्दगोरिया-१ मा एमालेको उम्मेदवार गौतम प्यानल सहित विजयी

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका १ मा नेकपा एमालेका प्यानलसहित विजयी भएका छन् । उम्मेदवार मिथुन गौतमको प्यानल विजयी भएको हो । गौतमले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै ७९५ मत ल्याएका हुन् ।

यसैगरी महिला सदस्यमा एमालेकै उम्मेदवार मीरा आले मगर, दलित महिला सदस्यमा सरस्वती विश्वकर्मा, सदस्यमा प्रकाश साउद र रामचन्द्र कठरिया पनि विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal