कञ्चनपुरमा राप्रपाका उम्मेदवार खत्री ४ सय ९८ मत सहित विजयी

धनगढी । कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका केशव बहादुर खत्री विजयी भएका छन् । खत्रीले ४ सय ९८ मत सहित प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् ।

उनका  प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नरेन्द्रसिंह भण्डारीले ३ सय ८० मत ल्याएका छन् । त्यसैगरी एमालेका उम्मेदवार मोहन चन्दले २ सय ७२ मत हासिल गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal