बझाङको वित्थडचिर गाउँपालिकामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा निर्वाचित

बझाङ । बझाङको वित्थडचिर गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अम्मर सिंह महर विजयी भएका छन् । महराले ३१५९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार लोकेन्द्र बहादुर बोहराले २६०० मत ल्याई दोस्रो स्थानमा आएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार धनलक्ष्मी कुमारी सिंह विजयी भएकी छिन् । उनले २९४९ मत प्राप्त गरेकी छन् । उनकी निकटम प्रतिस्पर्धी एमालेकी जयन्ती भण्डारीले २१४८ मत मात्रै प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal