कैलालीको बर्दगोरियामा एमालेका कुँवर निर्वाचित

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर कुँवर निर्वाचित भएका छन् । उनले ५८४२ मत ल्याएर ल्याएर निर्वाचित भएका हुन् । यसैगरी उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शेरबहादुर कठरियाले ४१८६ मत ल्याएका छन् ।

गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गणेशराज गिरी उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ४५६९ मत ल्याएका थिए । यसैगरी प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेकी इन्दु कठरीयाले ४२५५ मत मत ल्याएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal