मासु क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सकारले ३ करोड खर्च गर्ने…

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । मासु क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले छुट्या ३ करोड बराबरको बजेट विनियोजन गरेको छ । बुधवार आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले प्रदेशमा मासु क्षेत्र सुधारका लागि ३ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

‘उक्त कार्यक्रममा प्रदेशभरका मासु तथा मिट पसल सुधार गरिनेछन्’, रावलले भने, ‘कैलाली, कञ्चनपुरबाट मासुजन्य पदार्थ ढुवानी गर्न सहज होस् भनि प्रदेश सरकारले कोल्ड रुम तथा कोल्ड चेम्बरका लागि बजेट विनियोजन गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal