गोदावरी नगरपलिकाले ल्यायो १ अर्ब २५ करोडको बजेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीको गोदावरी नगरपालिकाले १ अर्ब २५ करोड ८ लाख ५० हजारको बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९ ०८० का लागि नगरको आठौं नगरसभामा सो बजेट पेस गरेको छ ।

जसमा चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुजिगततर्फ ५३ करोड ८५ लाख २५ हजार बिनियोजन गरिएको छ । नगर सभामा बजेट प्रस्तुत गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले स्वास्थ, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिईने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal