धनगढीमा ज्योति लाईफ इन्स्योरेन्सको वार्षिक समिक्षा, उत्कृष्ट एजेन्सि मेनेजर सम्मानित, बिजनेश प्लानमा विशेष छलफल ! (फोटो-कथा)

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । ज्योति लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको वार्षिक कार्यको समिक्षा गरेको छ । बिहिबार कम्पनिको धनगढी शाखामा जिल्लाभरीका विभिन्न ठाउँबाट कम्पनिसँग जोडिएका झण्डै ४० जनाको उपस्थितिमा वार्षिक समिक्षा, सम्मान तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ अधिकांश पेशा, व्यवसाय, नाफा तथा गैरनाफामुखी संघसंस्थासँगै वित्तिय क्षेत्रका लागि पनि निकै कठिन बन्यो । सोहि अनुरु विभिन्न उद्धेश्यका लागि स्थापना गरिएका इन्स्योरेन्स कम्पनिका लागि पनि गतवर्ष त्यत्तिकै जटिल बनेको थियो । यसैबीच उक्त कठिन वर्षको समिक्षा र उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सि म्यानेजरलाई सम्मान सहित आगामी वर्षको व्यावसायिक योजनाका विषयमा छलफल गर्दै ज्योति लाईफ इन्स्योरेन्सको धनगढी शाखाले कार्यक्रम सम्पन्न गरेको इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख देशराम चौधरीले बताए । उनले भने, ‘सम्मानसहितको आजको कार्यक्रमले थप उर्जा मिलेको छ ।’ बाँकी फोटोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal